ईनटरनेट तटस्थता (Net Neutrality)एक परिचय

ईनटरनेट तटस्थता भन्नाले तपाई हामीले मोवाईल, केवल, फोन वा कुनै पनि माध्यमबाट प्रयोग गर्ने ईनटरनेटबाट सबै प्रकारका वेभसाईट, सुचना, एपस र सेवाहरुलाई समानढङ्गले र समान स्पिडका साथ प्रयोग गर्न पाउनुपर्दछ।

ईनटरनेट सेवा प्रदायकहरुले प्रयोगकर्ताले उपभोग गर्ने वेभसाईट, सूचना, सेवा, एपसका आधारमा छुट्टा छुट्टै स्पिड र शुल्क तोक्नु हुँदैन र कुनै प्रकारको भेदभाव नगरी समान व्यवहार गरिनु पर्दछ।

ईनटरनेट तटस्थता के हो?

हामीले किन यसमा चासो राख्ने?

जानकारीको लागी तल पस्किएका छौ।

ईनटरनेट सेवा प्रदायक

युट्युव पिकोभिको भिमियो ई-टिभि ई-रेडियो
ईमेल जिमेल हटमेल याहु
डाउनलोड टोरेन्टहरु पोर्न साईट
फेसबुक ट्विटर जी-पल्स मेरो-बल्ग समाचार-साईट
गेमहरु एपसहरु

सेवा प्रदायक
के चाहन्छन?

ईनटरनेट सेवा प्रदायक

डाउनलोड सेवा स्काईप भाईबर ईमो वाट्सएप सिङ्गलटोन
-नेपाली समाचार सेवा
-नेपाली सामाजिक सञ्जाल
-नेपाली ईकमर्स
ठगी प्याकेज अफर! प्रति महिना रु५०
अनलाईन गेम
टोरेन्ट
सेवा प्रदायकका सामाग्री, सेवा र एपहरु एवं भगिनी संस्था वा समर्थित संस्थाका सेवाहरु
ईमेल
सामाजिक सञ्जाल
ठगी! +फेसबुक स्किम रु०.४०/एमबि +ट्विटर रु ०.०/एमबि +हटमेल र गुगल रु०.६०/एमबि
यूट्युब भिमियो पिकोभिको अनलाईन टिभी
ठगी!यो सेवा प्रति हफ्ता रु१००मात्र

ईनटरनेट तटस्थता किन महत्वपूर्ण छ?

  • स्वतन्त्र र खुला ईन्टरनेट यस युगमा विकास भएको एकमात्र विशिष्ठ र अतुलनिय प्रविधि हो, जसको नियन्त्रण केही तुच्छ कम्पनी वा मानिस अन्तर्गत हुनुहुँदैन।
  • स्वतन्त्र र खुला ईन्टरनेट ईनटरनेट सेवा प्रदायकहरुको सेवामा प्रतिस्पर्धाको वातावरण निर्माण गर्दछ।
  • स्वतन्त्र र खुला ईन्टरनेटईनटरनेट प्रयोगको अवैध शूल्क निर्धारणलाई रोक्दछ।
  • स्वतन्त्र र खुला ईन्टरनेट प्रविधिमा नविनता र आविष्कारलाई प्रोहोत्साहन गर्दछ।
  • स्वतन्त्र र खुला ईन्टरनेट नविन विचार र सोचलाई प्रोहोत्साहन गर्दछ।
  • स्वतन्त्र र खुला ईन्टरनेट उद्यमशीलतालाई गति प्रदान गर्दछ।
  • स्वतन्त्र र खुला ईन्टरनेट वाक स्वतन्त्रताको प्रत्यभुती र रक्षा गर्दछ।
  • स्वतन्त्र र खुला ईन्टरनेट उपभोक्ता अधिकारको सम्मान र रक्षा गर्दछ।

स्वतन्त्र र खुला ईन्टरनेट बिना, ठूला सेवा प्रदायकहरुमा ईनटरनेट वेभसाईट, सेवा सुविधामा कडा नियन्त्रण राख्न सफल हुन्छन् र आफू अनुकुल प्रयोगमा ल्याउन सक्दछन्। तसर्थ, आफ्नो खुला र स्वतन्त्र ईनटरनेट प्रयोगाधीकारको आधारशीला सुरक्षित राख्न सचेत हौ।

  1. CNN - The Free and Open Internet
  2. The New York Times - The Free and Open Internet
  3. Daring Fireball - The Free and Open Internet
  4. Engadget - The Free and Open Internet

Visit Counter

ईनटरनेट तटस्तथाको लागी सेयर गर्नुहोस्। यो वेभसाईटलाई ट्विट गर्नुहोस् »